|
|
|
 |
|
|
 |
| काठमाडौँको सिनामंगलमा बागमती नदीले घर बगाएपछि सडक छेउमा चिया बनाउँदै गरेका एक बालक। |
|
|
आर्थिक वृद्धिदर ७ प्रतिशत
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा पाँच प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष लिएको छ । |
पूर्व एआईजी खड्का बयान दिन विशेष अदालतमा
सुडान घोटालासम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा बयान दिन नेपाल प्रहरीका पूर्व एआइजी मदनबहादुर खड्का आज विशेष अदालतमा उपस्थित भएका छन्। |
हिमालपुत्र आज चीन फर्कंदै
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माका छोरा सरल बिहीबार चीन फर्कने तय भएको छ। |
|
|
|
|
| |
|
|
|
|